Incident Reports

मूल्यवृद्धिको विरोधमा नेविसंघको प्रदर्शनी

2018-06-06

Bagmati, Chitawan, Bharatpur

सरकारले गरेको मूल्यवृद्धिको विरोधमा नेविसंघका विद्यार्थीहरुले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएर प्रदर्शन गरेका छन् ।प्रदर्शनपछीको कोण सभामा बोल्दै उनीहरुले महिनौपिच्छेको मूल्य वृद्धिका कारण कालोबजारी मौलाएको भन्दै यसलाई तुरुन्त रोक्न माग गरेका थिए ।कोणसभामा नेपाल विद्यार्थी संघका जिल्ला सभापति राजन दाहाल,क्षेत्र नं ४ का सभापति विष्णु भुजेल र विरेन्द्र बहुमुखी क्याम्पसका स्वावियु इकाई सभापति अनमोल अधिकारीले मन्तव्य राखेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments