Incident Reports

फरार अभियुक्त पक्राउ

2018-06-09

Gandaki, Syangja, Putalibazar, Ward 3

अघिल्लो साता स्यांग्जामा हत्या गरी फरार एक जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका आनुसार जेठ २६ गते स्यांग्जाको पुतलीबजार नगरपालिका वडा नं ३ सरदुममा पुतलीबजार नगरपालिका २,चिरुवा निवासी ५५ वर्षिया मिली भन्ने दिलमाया विकलाई हत्या गरी फरार भएका सोहि ठाउँका ४६ वर्षीय राजु भन्ने टेक बहादुर विकलाई पक्राउ गरेको हो।टेक बहादुरलाई नवलपुर प्रहरीले कावासोती आसपासका क्षेत्रमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय स्यांग्जा पठाईएको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Chitwan

0 Comments