Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-06-24

Lumbini, Rupandehi, Siddharthanagar, Ward 11

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिर्द्धार्थनगर नपा-११ का १८ वर्षीय वास्तगिर आलमलाई असार १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १० गते बलात्कार गरेको भनी पीडित बालिकाकी आमाले सोही दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा उजुरी दिएकी थिइन् । पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा आरोपितविरूद्ध कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १० गते नै भिम अस्पताल भैरहवामा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments