Incident Reports

दाइजो निहुँमा हत्या भएको माइतीपक्षको आरोप

2018-06-20

Lumbini, Rupandehi, Siddharthanagar, Ward 5

रुपन्देहीको सिद्धार्थनगरमा एक महिला आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छन् ।घरमै पासो लगाएको अवस्थामा सिद्धार्थनगर नगरपालिका ६ गल्ला भण्डारमा २४ वर्षीय अप्सना खातुनको सव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिल्लीनारायण पाण्डेले जानकारी दिए ।घटना शंकासपद भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।मिति पक्षले भने श्रीमान र परिवारका सदस्यको कुटपिटबाट मृत्यु भएको बताएका छन् ।अप्सनाक अश्रीमन अफ्रोज आलमको परिवारकै योजनामा अप्सनाको हत्या भएको माइतीपक्षको आरोप छ ।यसअघि आलम परिवारले दाइजो र मोतार्सैकल नापेको भन्दै यातना दिंदै आएको अप्सनाकाका उस्मान अलीले बताए।पोस्टमार्टमको लागि बुटवलको लुम्बिनी अंचल अस्पतालमा एका मृतकका भइ जाकिर अलीले ईद मनाउन माइत आउदासमेत दिदि घर फर्कन नमानेको बताए। यसघि गत बिहिबार पनि श्रीमानले मार्ने धम्की दिएपछि खातुनले प्रहरीलाई खबर गरेकी थिइन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Rautahat , Local Newspaper - Dhanusha

0 Comments