Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-06-25

Lumbini, Rupandehi, Butwal, Ward 2

६ वर्षीया बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले कपिलवस्तु जिल्ला शिवराज नपा-१२ स्थायी घर्रभई बुटवल उमनपा-२ मा डेरागरी बस्ने २४ वर्षीय प्रवेज मुसलमानलाई असार ११ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित बालकलाई चकलेट दिने प्रलोभन देखाएर असार ११ गते अप्राकृतिक मैथुन गरेको भनी पीडित बालककी आमाले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् । पीडित बालककी आमाले दिएको उजुरीका आधारमा आरोपितविरूद्ध कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालयका सई बाबुराम पुरीले बताए । पीडित बालकको स्वास्थ्य परीक्षण असार ११ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments