Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-06-26

Karnali, Dailekh, Mahabu, Ward 3

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिकोट जिल्लाको महाबै गाउँपालिका-३ डिल्लीकोटका ३४ वर्षीय यादबहादुर सिंह, २२ वर्षीय रीतराज सिंह र २० वर्षीय रजबहादुर सिंहलाई असार १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितत्रयले असार १२ गते सामूहिक बलात्कार गरेको भनी पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितहरूलाई अनुसन्धानका लागि असार १४ गते नारायण नगरपालिका-५ देशीगाडे बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सरोज पौडेलले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण असार १३ गते दैलेख जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments