Incident Reports

Midwestern University Registrar's office vandalized

2018-06-29

Karnali, Surkhet, Birendranagar

Engineering Faculty Struggle Committee vandalized the Registrar office at Midwestern University, Surkhet on June 29 demanding an independent Engineering faculty. The struggle committee led by students padlocked the Registrar office as part of their 12 days long non-violent protest programs with various demands including practical classes. students resorted to violence when the university administration broke the padlock. 3 students got injured when the police baton charged at them trying to stop their violent act. Two windows at the office building were broken due to vandalism. सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयमा तोडफोड भएको छ। स्वायत्त ईन्जिनियरिङ् संकायको माग गर्दै आन्दोलनरत ईन्जिनियरिङ् संकाय संघर्ष समितिका विद्यार्थीहरुले शुक्रबार तोडफोड गरेका हुन् । प्रयोगात्मक कक्षासहितको ईन्जिनियरिङ् अध्ययनको मागसहित १२ दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेका ईन्जिनियरिङ् अध्ययनरत विद्यार्थीहरुले रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका थिए । शुक्रबार बिहान विद्यालय प्रशासनले जर्बजस्ती ताला खोलिदिएपछि तोडफोड गरिएको संघर्ष समितिका सदस्य रोसन बस्नेतले बताए । इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाइनुपर्ने, हाइड्रो इन्जिनियरिङ्गको पूर्ण पाठ्यक्रम उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्ने, प्रयोगात्मक कक्षा पूर्णरुपमा सञ्चालन गर्नुपर्ने, १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृृत्ति उपलब्ध गराउनुपर्ने, पुस्तकालयमा प्रयाप्त पुस्तक उपलब्ध गराउनुपर्ने लगायतका मागहरु ईन्जिनियरिङ् संकायका विद्यार्थीहरुले राख्दै आएका छन् । तोडफोड नियन्त्रण गर्ने क्रममा नियन्त्रणका लागि खटिएका प्रहरीको लाठी लागेर तीनजना विद्यार्थी सामान्य घाईते समेत भएका छन् । तोडफोडबाट भवनका दुईवटा झ्यालहरुको सिसा फुटेको छ ।विद्यालय प्रशासन र विद्यार्थीबीच अहिले वार्ता भैरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments