Incident Reports

Chitwan Post: Wife hits husband to death,gets arrested

2018-06-30

Bagmati, Chitawan, Madi, Ward 3

Police arrested 48-year-old Kulmati Mahato on charges of hitting her husband to death with wooden seat during a dispute between them while eating food on June 30. According to reports, 55-year-old husband Gangaram Mahato died on the spot due to the impact. Meanwhile, Kulmati was put in custody for investigation. खाना खाने समयमा सामान्य विवाद हुँदा शनिबार दिउँसो माडीमा श्रीमतीले पिर्काले हानेर श्रीमानको हत्या गरेकी छिन । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार माडी नगरपालिका-३ सिमरा गाउँमा ४८ वर्षीया कुलमति महतोले खान खाने समयमा सामान्य विवाद हुँदा पिर्काले हान्दा ५५ वर्षीय श्रीमान गंगाराम महतोको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय,चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार खान खाने समयमा सामान्य विवादपछी श्रीमतीले आफू बसेको पिर्काले हानेर श्रीमानको हत्या गरेकी थिइन्। कुलमतिलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Chitwan , Police website

0 Comments