Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-06-29

Lumbini, Rupandehi, Butwal, Ward 17

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उप-महानगरपालिका-१७ का २६ वर्षीय दिनेश भन्ने टोपबहादुर कुँवरलाई असार १६ गते मोतिपुबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १५ गते यौन दुर्व्यवहार गरेको र पीडित चिच्याएपछि भागेको भनी पीडित बालिकाकी आमाले असार १६ गते इलाका प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् । पीडित बालिकाको आमाले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका सई बाबुराम पुरीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १६ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको सई पुरीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments