Incident Reports

धनकुटावासीद्वारा खानेपानी कार्यालय घेराउ

2018-06-05

Province 1, Dhankuta, Dhankuta

लेदोपानी खुवाएको विरोधमा धनकुटावासिले मंगलबार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय घेराउ गरेका छन्। महिनौदेखि धमिलो पानि खुवाएको विरोधमा धकुता-४,५,६,र ७ का उपभोक्ताहरुले कार्यालय घेराउ गर्दै नारावाजी गरेका हुन् ।सयौँको संख्यामा उपस्थित उपभोक्ताले धमिलो पनि आएको विषयमा पटक-पटक जानकारी गराउँदा पनि बेवास्ता गरेको आरोप लगाए ।खानेपानी उपभोक्ता समितिका अद्यक्ष द्रोणप्रसाद गुरागाईंले पनि तान्ने पम्प बिग्रिएको कारण नियमित पनि नआएको र मोटर बाटो खन्ने क्रममा डोजरले खानेपानीको पाइपलाइन बिगारेकाले धमिलो पनि आएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments