Incident Reports

सल्यक्रिया गर्दा सुत्केरीको ज्यान गयो, अस्पतालमा तनाब

2018-06-08

Madhes, Dhanusha, Janakpur

जनकपुर अंचल अस्पतालमा सुत्केरी हुन पुगेकी एक महिलाको अप्रेसन पछि ज्यान गएपछि तनाब भएको छन् । जनकपुर उपमहानगरपालिका-१, पुल्चोककी २५ बर्षीय सोनियादेवी ठाकुरको शुक्रबार बिहान ज्यान गएपछि अस्पताल तनाबग्रस्त भएको हो । घटनापछि परिवारले लापरबाही गर्ने डाक्टरलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति पश्चात मात्रै शब बुझ्ने परिवारजनले अडान राखेका छन् । जनकपुर अंचल अस्पतालका मेसु रामपरीक्षण यादबले घटनाका बिषयमा टोलि बनाएर अनुसन्धान गर्ने र डाक्टर दोषी देखिए कारबाही बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments