Incident Reports

सडक मर्मतको माग गर्दै पुल्चोकमा एक घण्टा चक्काजाम

2018-06-12

Madhes, Dhanusha, Janakpur

सडक मर्मतको माग गर्दै राजपा निकट युवाको एक समुहले जनकपुरको मंगलबार जनकपुरको पुल्चोकमा १ घण्टा चक्काजाम गरेका छन् । जनकपुरका अधिकांश सडकहरु हिलाम्य र धुलोले उड्ने भएकाले मर्मत गरिनुपर्ने माग गर्दै उनीहरुले चक्काजाम गरेर बिरोध जनाएका हुन् । उनीहरुले तत्काल सडक मर्मत नगरिए अनिश्चितकालका लागि यातायात बन्द गर्न्मे चेतावनी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments