Incident Reports

Area Police Office of Simraungadh picketed

2018-06-27

Madhes, Bara, Simraungadh

The local residents of Simraungadh picketed Area Police Office Simraungadh on June 27 from 7:30 in the morning. Accusing police Inspector Khagendra Dhamala of confiscating items of daily consumption brought by the locals from India they picketed the police office. प्रहरी ज्यादतीको विरोधमा इप्रका, सिम्रौनगढमा स्थानीयवासीले आज घेराउ गरेका छन्. इप्रका सिम्रौनगढ़का प्रनि खगेन्द्र धमालले सर्वसाधारणलाई दुख दिएको भन्दै विरोधस्वरुप आज इप्रका घेराउ गरेका थिए. प्रहरीले गाउँलेहरुले भारतबाट दैनिक उपभोग्यको वस्तु ल्याउँदा पक्राउ गरि मुद्दा चलाउने, फल, पान कबाडी, दैनिक उपभोग्यको सामान खरिद गरि ल्याउँदा खस्ने गरेको स्थानीयवासीको आरोप छ. प्रनि खगेन्द्र धमलाले आफूले सर्वसाधारणलाइ दुख नदिएको बताउंदै सर्वसाधारणको दैनिक उपभोग्य सामग्री नखोसेको तर तरकारीलाइ नछाड्ने बताए. आज बिहान साढे सात बजेदेखि स्थानीयवासीले घेराउ गरेपछि स्थानीय भद्रभलाद्मीले प्रहरीसंग बार्ता गरेका थिए.
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments