Incident Reports

हत्या गरी भाग्दै गरेका व्यक्ति स्थानीयको कुटपिटबाट घाइते

2018-07-04

Bagmati, Kabhrepalanchok, Temal, Ward 1

बालिकाको हत्या गरी भाग्दै गरेको अवस्थामा स्थानीय बासिन्दाले कुटपिट गर्दा तिमाल गाउँपालिका–१ आधा बाटोस्थित मजदुरी गरी बस्ने बारा गतहला गाउँपालिका–४ घर भएका २३ वर्षीय जोखन मन्सुरी घाइते भएका छन् । तिमाल गाउँपालिका–१ आधा बाटो बस्ने २१ वर्षीया महिला र मन्सुरीबीच बुधबार कुखुराको खोरमा अनैतिक सम्बन्ध कायम गर्न लागेको अवस्थामा सोही ठाउँ बस्ने १० वर्षीया एलिसा तामाङले देखेपछि होहल्ला हुने डरले मन्सुरीले एलिशालाई घरबाट लिई करीव ५० मिटर टाढा चौतारामा लगेर हत्या गरेको थाहा हुन आएको छ । एलिशाको हत्या गरी भाग्दै गरेको अवस्थामा स्थानीय वासिन्दाले मन्सुरी र ती महिलालाई कुटपिट गर्दा दुवैजना घाइते भएकोले उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 1
Youth Injured 2
Police website

0 Comments