Incident Reports

डक्टर केसीको जीवन रक्षाको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित, सेवा प्रभावित

2018-07-03

मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार डक्टर गोविन्द केसिले जुम्लामा सुरू गरेको अनशनलाई समर्थन गर्दै जिल्ला अस्पताल मुगुका स्वास्थ्यकर्मीले अस्पतालको आपतकालीन सेवा बाहेकका अन्य सबै सेवा अनिश्चितकालका लागि बन्द गरेका छन् । जुम्लामा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस अध्यन सुरू र चिकित्सा विधेयकका विषयमा विविध माग राखी जुम्लामा गरेको अनशनबारे सरकारले तत्काल सुनुवाइ गरोस भन्ने उद्धेश्यले दबाव स्वरूप जिल्ला अस्पतालमा कार्यरत डक्टर, नर्सलगायत अन्य स्वास्थ्यकर्मीले असार १९ गतेदेखि अस्पतालको आपतकालीन सेवा बाहेकका अन्य सबै सेवा अनिश्चितकालका लागि बन्द गरेका हुन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments