Incident Reports

बालिकालाई जबर्जस्ती करणी गर्न खोज्ने अहेब पक्राउ

2018-06-29

Lumbini, Rukum East, Aathbiskot

बालिकालाई जबर्जस्तीकरणी गर्न खोजेको आरोपमा प्रहरीले जिल्ला अस्पताल रुकुम पश्चिममा कार्यरत अहेब चन्द्र कुमार मल्ललाई पक्राउ गरेको छ । अहेब मल्ललाई आठबिसकोट नगरपालिकाकी १४ बर्षीय बालिकालाई जबर्जस्तीकरणी गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । अस्पतालमा उपचार गर्दै गरेकी बालिकालाई मल्लले बुधबार राति बलात्कार गर्न खोजेको पिडित बालिकाको तर्फबाट दिएको जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Dhanusha

0 Comments