Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

2018-05-06

Bagmati, Dolakha, Melung, Ward 3

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मेलुङ गाउँपालिका–३ घ्याङका १९ वर्षीय कुमार भुजेलविरूद्ध असार २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । पीडित बालिकालाई आरोपितले गत वैशाख २२ गते बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख गरिएको छ । घटनाबारे शैलुङ प्रहरी चौकीमा ठाडो उजुरी दिएकामा घटनापछि घरैबाट बेपत्ता भएका आरोपितलाई असार २२ गते महानगरीय प्रहरी, कमलपोखरी काठमाडौँले गिरफ्तार गरी असार २३ गते चरिकोट ल्याएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २४ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments