Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-07-08

Madhes, Siraha, Golbazar, Ward 3

१८ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको आरोपमा गोलबजार नपा-३ का २० वर्षीय सुरज साहविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा असार २५ गते उजुरी दिएको छ । पीडित युवतीलाई आरोपितले असार २४ गते बलात्कारको प्रयास गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २५ गते जिल्ला अस्पतालामा गरिएको छ । फरार आरोपितको खोजी भइरहेको गोबजारका इन्स्पेक्टर भगीरथ रेग्मीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments