Incident Reports

मुल्यबृद्धिको बिरोधमा नेविसंघको प्रदर्शन

2018-06-11

Sudurpashchim, Kailali, Lamkichuha

पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्य वृद्धिको बिरोधमा नेपाल बिध्यार्थी संघले कैलालीको लम्कीमा पनि प्रदर्शन गरेको छ । सोमबार कैलालीको लम्कीमा समेत बिरोध र्याली सहित नेविसंघले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो । नेबिसंघ लम्की बहुमुखी क्याम्पस इकाई कमिटीले गरेको प्रर्दर्शन लम्की बजार परिक्रमा गरि चौराहामा पुगेर कोण सभामा परिणत भएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments