Incident Reports

प्रधानमन्त्रीलाई डा. केसी समर्थकले दिए मार्सी चामल उपहार

2018-07-12

Bagmati, Kathmandu, Kathmandu

केसीका समर्थकले जुम्लामा फलेको मार्सी चामलको खाने तर जुम्लामा एमबीबीएस पढ्न कहिले पाउने भनी प्रश्न पनि गरेका छन् । प्रधानमन्त्रीले व्यापारीकोमा मार्सी चामलको भात खाएकाले व्यापारीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन लागेको भन्दै जनताले दिएको मार्सी चामलको भात खाएर जनतामुखी ऐन ल्याउन आग्रह गरिएको सुवेदीले बताए । ‘सायद व्यापारीहरुले दिएकैले पुगेकाले होला उहाँले जनताले दिएको (मार्सी चामल) लिन मान्नुभएन’ उनले भने ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments