Incident Reports

परिक्षा अवरुद्ध भएपछि डेन्टल कलेजको विद्यार्थीद्वारा तालाबन्दी

2018-06-12

Madhes, Parsa, Birgunj

एमबी केडिया डेन्टल कलेजमा पढी रहेको विद्यार्थीहरुले समस्याको समाधानमा विलम्ब भएको भन्दै कलेजमा तालाबन्दी गरेको छन्। जेठ ५ गते देखि पारिश्रमिक माग गरेको आन्दोलनरत कर्मचारीहरुले आज देखि कक्षा संचालन गर्ने भनेको हुँदा कक्षा संचालन नभएपछि विद्यार्थीहरुले मेनगेटमा तालाबन्दी गरेका छन्। बिहान ११:३० बजे देखि गरेको तालाबन्दी, दिउँसो अर्को गेट बाट प्रवेश गर्न छुट दिईएको थियो कर्मचारीहरु लाई तर मेन गेटमा भने तालाबन्दी जारी नै छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments