Incident Reports

Shanskar Khabar: Police starts investigation over suspicious death of girl in Bara

2018-06-26

Madhes, Bara, Kalaiya, Ward 5

Bara police have started investigation over the suspicious death of of a girl in Kalaiya on Tuesday. DSP Ranjit Singh Rathore of DPO Bara said they are investigating over the mysterious death of 17 years old Priyanka Mishra. According to the police Priyanka's family said she died due to illness. The family had already performed Priyanka's funeral at Hardiya of Subarnapur Rural Municipality on 26th June. But, the police said they had not got the answer from which disease Priyanka died and which hospital she was taken for treatment. बाराको कलैयामा मंगलबार राती एक युवतीको रहस्यमय मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले उक्त घटनाको अनुसन्धान जारि रहेको बताए । कलैया निवासी १७ बर्षीय युवती प्रियंका मिश्राको आशार १२ गते राती रहस्यमय तरिकाले मृत्यु भएको थियो र परिवारले सोहि दिन राती नै सुबर्ण गाउँपालिकाको हर्दियामा अन्तिम संस्कार गरेका थिए । मृतक युवतीको घरपरिवारले बिरामी भएर युवतीको मृत्यु भएको बताएपनि कुन रोगको कारण मृत्यु भएको हो र उपचार गर्न कुन हस्पिटल लागेको को बताउन नसकेको प्रहरी नायब उपरीक्षक राठौरले बताए । Update..................................... Police arrested family of the 17-year-old Priyanka Mishra who was found dead at her own residence in Kalaiya-5 on June 26. Mishra's father Brij Kishor Mishra, mother Puspa Devi Mishra, uncles Ramnath Mishra and Hari Kishor Mishra were arrested on August 9. Police suspected their involvement in the girl's death as the family cremated her body 12 KM away from their residence in Subarna rural municipality. They allegedly killed their own daughter after knowing about her affair with a boy from a different caste than theirs. कलैया उपमहानगरपालिका -५ बस्ने वर्ष १७ की प्रियंका मिश्राको हत्यामा परिवारकै संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएपछी उनीहरुलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले बताएको छ ।मिश्राको हत्या आरोपमा उनका बाबु ब्रिजकिशोर मिश्र, आमा पुष्प देवी मिश्रा, काकाहरु रामनाथ मिश्रा र हरिकिशोर मिश्रालाई नियन्त्रणमा लिइएको बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले बताइन् । अन्तर जातीय केटासंग प्रेम सम्बन्धमा रहेको कुरा थाहा पाएपछि परिवारका सदस्यहरुले नै उनको हत्या गरेको उन सक्ने प्रहरी अनुमान छ ।असार १२ गते कलैया स्थित आफ्नै घरमा मृत्यु भएकी उनको शव कलैयाबाट १२ किलोमिटर टाढा रहेको सुवर्ण गाउपालिकाको हर्दियामा लगेर गुपचुप तरिकाले रातिको समयमा परिवारका सदस्यहरुले दाह संस्कार गरेकाले घटनामा परिवारका सदस्यहरुकै संलग्नत हुन सक्ने प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Bara , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments