Incident Reports

प्रहरीद्वारा युवतीको रहस्यमय मृत्युबारे अनुसन्धान सुरु (updated)

2018-06-26

Madhes, Bara, Kalaiya, Ward 5

कलैया उपमहानगरपालिका -५ बस्ने वर्ष १७ की प्रियंका मिश्राको हत्यामा परिवारकै संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएपछी उनीहरुलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले बताएको छ ।मिश्राको हत्या आरोपमा उनका बाबु ब्रिजकिशोर मिश्र, आमा पुष्प देवी मिश्रा, काकाहरु रामनाथ मिश्रा र हरिकिशोर मिश्रालाई नियन्त्रणमा लिइएको बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले बताइन् । अन्तर जातीय केटासंग प्रेम सम्बन्धमा रहेको कुरा थाहा पाएपछि परिवारका सदस्यहरुले नै उनको हत्या गरेको उन सक्ने प्रहरी अनुमान छ ।असार १२ गते कलैया स्थित आफ्नै घरमा मृत्यु भएकी उनको शव कलैयाबाट १२ किलोमिटर टाढा रहेको सुवर्ण गाउपालिकाको हर्दियामा लगेर गुपचुप तरिकाले रातिको समयमा परिवारका सदस्यहरुले दाह संस्कार गरेकाले घटनामा परिवारका सदस्यहरुकै संलग्नत हुन सक्ने प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Bara , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments