Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2018-07-20

Province 1, Sankhuwasabha, Chainpur, Ward 3

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–३ का ३८ वर्षीय गणेश खत्रीलाई साउन ५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन ४ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन ४ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण साउन ४ गते नै जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments