Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2018-07-22

Province 1, Ilam, Suryodaya, Ward 5

भारतको दार्जिलिङबाट नेपाल घुम्न आएकी ७२ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सूर्योदय नपा–५ का ३० वर्षीय पासाङ तामाङलाई साउन ११ गते गिरफ्तार गरेको छ । पीडित बृद्धालाई आरोपितले साउन ६ गते समालबुङ शान्तिबजार नजिक बलात्कारको प्रयास गरी फरार रहेको अवस्थामा गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्स्पेक्टर हेमराज ओलीले बताए । पीडित बृद्धाको स्वास्थ्य परीक्षण सोही दिन प्राथमिक स्वास्थ्य केन्द्र फिक्क्लमा गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments