Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-06-23

Bagmati, Sindhupalchok, Indrawati, Ward 1

६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इन्द्रवती गाउँपालिका–१ का ४० वर्षीय धनबहादुर भारतीलाई साउन १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार ९ गते बलात्कार गरेको आरोपमा पीडितपक्षले असार १५ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण नवलपुर स्वास्थ्य चौकीमा असार १५ गते गरिएको प्रहरीले जनाएको छ । पीडित फरार भएकाले लुकिछिपी बसेको स्थान पत्तालगाएर गिरफ्तार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिकृष्ण के सी ले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments