Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-07-29

Bagmati, Sindhupalchok, Jugal, Ward 5

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका–५ बराम्चीका १९ वर्षीय रामकाजी तामाङलाई साउन २४ गते गिरफ्तार गरेको छ । बलात्कार विरूद्ध पीडितपक्षले साउन २३ गते इलाका प्रहरी कार्यालय जलबिरेमा उजुरी दिएको थियो । पीडित बालिकालाई आरोपितले साउन ६ गते बलात्कार गरेको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २४ गते चौतारा अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments