Incident Reports

Complaint of domestic violence lodged at District Court

2018-06-05

63 years old Paradevi Yadav of Kanchanrup municipality-9 registered complaint against 65 years old husband Hari Lal Yadav, son 30 years old Suban Yadav and his wife Binita Devi,25 at District court against domestic violence. कञ्चनरूप नपा–९ धरमपुरकी ६३ वर्षीया पारोदेवी यादवले उनका पति ६५ वर्षीय हरीलाल यादव, छोरा ३० वर्षीय सुबन यादव र निजकी पत्नी २५ वर्षीया विनीतादेवी यादवविरूद्ध जिल्ला अदालतमा साउन २२ गते घरेलु हिंसाको उजुरी दर्ता गराएकी छिन् । आरोपितहरूले मिलोमतो गरी अंश खोजे कुटेर ठिक पार्छौँ भनी ०७५ जेठ २२ गते निर्घात कुटपिट गरेको पीडितले आरोप लगाएकी छन् । आरोपितहरूले ०७४ कात्तिक ९ गते समेत कुटपिट गरेपछि पीडितले इलाका प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगको उजुरी दिएकी थिइन् । सो घटनामा आरोपितहरूले कुटपिट नगर्ने भनी लिखित सहमति गरेपनि पुनः कुटपिट गरेको पीडितले जानकारी दिइन् । जिल्ला अदालतले तीनै जना पीडितलाई कुटपिट, गालीगलौज र यातना नदिई बस्न, खान, लाउन दिनु भनी साउन २४ गते आरोपितहरूका नाममा अन्तरिम संरक्षणात्मक आदेश जारी गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments