Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-07-29

Madhes, Saptari, Saptakoshi, Ward 4

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तकोशी नपा–४ तुलसी चोकका ५० वर्षीय भानुभक्त सापकोटालाई साउन २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोप लगाएको छ । आरोपितको घरबाट डराउँदै, काम्दै निक्लिएकी पीडितलाई सोधपुछ गरेपछि घटनाबारे जानकारी पाएका छिमेकीहरूले तत्कालै प्रहरी चौकी फत्तेपुरमा खबर गरेका थिए । पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा साउन १५ गते उजुरी दिएको बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण र घाउ जाँच कञ्चनरुपस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा साउन १५ गते गरिएको छ । आरोपितले आफूलाई षडयन्त्रपूर्वक फसाइएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments