Incident Reports

बलात्कृत बालिकाको हत्या गरिएकोमा नेपालगन्जमा प्रदर्शन

2018-07-30

Lumbini, Banke, Nepalgunj

कन्चनपुरको भीमदत्त नगरपालिका-२ की १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बिरोधमा नेपालगन्जमा प्रदर्शन भएको छ । १३ बर्षीय निर्मलाको स्कुलबाट फर्कने क्रममा नजिकैको उखुबारीमा लागेर बलात्कार पछि हत्या गरिएको अवस्थामा शब फेला परेको थियो । प्रदर्शनमा सहभागीहरुले बलात्कार र हत्यामा संलग्न अभियुक्तहरुलाई कडा कारबाहीको माग गरेका छन् । प्रदर्शनमा नेपालगन्जका बिभिन्न कलेजमा अध्यनरत बिध्यार्थीहरुको सहभागिता रहेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments