Incident Reports

Man held on rape charge

2018-08-13

Province 1, Udayapur, Triyuga

Police have arrested a man on the charge of raping a 17-year-old girl in the district on Tuesday. Bikash Pariyar, 26, of Triyuga Municipality-12 has been taken under control for his alleged involvement in a gang-rape of a 17-year-old girl of Triyuga Municipality-2. According to police three people including Pariyar lured the girl into an auto-rickshaw, Sa 1 Ha, 2194, and whisked her to a jungle in Chaudandigadhi Municipality -10 where she was brutally raped. The other two people who were involved in the gang-rape are at large. Police have launched a manhunt to nab the absconding culprits and are investigating the case. एक अपरिचित यात्रुलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरमा एक टेम्पु चालक पक्राउ परेका छन्। गाईघाटस्थित बसपार्कबाट त्रियुगा नगरपालिका २ मोथियाहीस्थित घर जाने भनेर टेम्पु चढेकी १७ वर्षीया युवतीलाई बाटोमा बलात्कार गरेर होटलमा ल्याएर सामूहिक बलात्कार गराएको अभियोगमा त्रियुगा नगरपालिका १२ का २६ वर्षीय विकास परियार पक्राउ परेका हुन्। स १ ह २१९४ नम्बरको टेम्पु चालक परियारले घर जाने भनेर टेम्पु चढेकी युवतीलाई चौदण्डीगढी नगरपालिका १० हडिया पु¥याएको र त्यहाँबाट फर्केर मोथियाही ल्याउने क्रममा बीच बाटोको जंगल लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। उनका अनुसार त्यसपछि गाईघाट ल्याएर एक होटलमा राखेर गएको केही घण्टापछि परियारकै २ जना साथी आएर उनलाई सामूहिक बलात्कार गरेको बयान पनि युवतीले दिएकी छिन्। सोमबार विहानदेखिको घट्ना साँझ मात्र युवतीका आफन्तले थाहा पाएर प्रहरीमा खबर गरेका थिए। खवर पाएलगत्तै प्रहरीले परियारलाई पक्राउ गरेपनि उनका २ साथी भने फरार रहेकाले खोजी कार्य जारी छ। परियारमाथि मंगलबार ७ दिनको म्याद थपेर थप अनुसन्धान सुरु गरिएको छ। फरार अभियुक्तको खोजी भइरहेको एसपी राईले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Police website , Local Newspaper - Chitwan

0 Comments