Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-08-14

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्ला अजमरपट्टकिा ३५ वर्षीय रामरोहित मण्डललाई साउन ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ३० गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण जनकपुर अञ्चल अस्पतालमा साउन २९ गते नै गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दिपेन्द्र शाहीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC , Local Newspaper - Dhanusha

0 Comments