Incident Reports

जबरजस्ती करणीको आरोपमा ताप्लेजुङमा एक पक्राउ

2018-08-21

Province 1, Taplejung, Maiwakhola, Ward 5

ताप्लेजुङको मैवाखोला गाउँपालिका ५ की एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरील ेपक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ मैवाखोला ५ का २३ वर्षीय कमल थोप्रा लिम्बु रहेका छन् । घटनामा संग्लग्न सोही स्थानका २० वर्षीय डिके खुईले भनिने सुमन थोप्रा लिम्बु फरार रहेका छन् । मंगलवार बिहानै उनिहरु दुवैजनाले किशोरीलाई विभिन्न प्रलोभन र धाकधम्की दिई स्थानीय कुलबहादुर लिम्बुको खाली घरमा लगी जबरजस्ती करणी गरेर फरार रहेको भन्ने किशोरीका बाबुले दिएको जानकारी अनुसार प्रहरी चौकी साँघु ताप्लेजुङबाट खटिएको टोलीले प्रतिवादीमध्येका कमललाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ । फरार रहेकाअर्का प्रतिवादीको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 02
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 01
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Panchthar , National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Jhapa , Local Newspaper - Panchthar

0 Comments