Incident Reports

कपाल कोर्न नमान्दा नाबालक छोरीको हत्या

2018-08-22

Province 1, Jhapa, Birtamod, Ward 5

झापा एक आमाले कपाल कोर्न नमानेको भन्दै नाबालक छोरीको हत्या गरेकी छन् । बिर्तामोड नगरपालिका-५ सुब्बा चोक बस्ने २७ वर्षीया हेमन्ता कुरुम्बाङ लिम्बूले छोरीलाई कुटपिट गरी ज्यान लिएकी हुन् । आठ वर्षीया छोरीलाई स्कुल पठाउने क्रममा कपाल कोर्न नमानेको भन्दै लिम्बूले लाठीले कुटपिट गरेकी थिइन् । हेमन्ताले लाठीले कुटपिट गर्दा गम्भीर घाइते भएकी ८ वर्षीया छोरी सफल्ता कुरुम्बाङ लिम्बूको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Dhanusha , Local Newspaper - Jhapa

0 Comments