Incident Reports

निर्मलाको लागि न्याय माग्दै काठमाण्डौमा र्याली (updated)

2018-08-25

Bagmati, Kathmandu, Kathmandu

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको आत्माको चीर शान्तिको कामना र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । प्रकाशित : भाद्र ११, २०७५ २०:२४ माइतीघर 'मण्डलामा कुची र क्यान्डल' भन्ने नाराका साथ कालाकारहरुले क्यानभास कोरे । सो प्रदर्शनीमा कार्टुनिस्ट साथै कलाकारहरुले क्यानभासमा आफ्नो कला मार्फत् विरोध जनाएका थिए । साथै सहभागीहरुले क्यान्डल बाली साथ दिएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 500
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments