Incident Reports

Youth arrested on charge of raping minor

2018-08-23

Lumbini, Rupandehi, Kanchan, Ward 3

According to Sub-Inspector Komud Dhungel, 20-year-old Bikal Pun, a resident of Kanchan rural municipality-3, raped a 7-year-old girl. The raped minor hails from Dhading and stays at her maternal uncle's house in Rupandehi. The accused is said to be the uncle's friend. Initial investigation has revealed that Pun broke into the house and raped the child at around 11 pm, while she was sleeping. The accused has been arrested and additional investigation is on-going. बलात्कारको विषयमा सदनमा बहस र सडकमा आन्दोलनमा भइरहेको बेला रुपन्देहीमा एकजना नाबालिका बलात्कृत भएकी छिन् । जिल्लाको कञ्चन गाउँपालिका–३ धमिरातालकी ७ वर्षीया बालिकालाई आफ्नो घरमा सुतिरहेको अवस्थामा त्यही स्थानका २० वर्षीय विकल पुनले उनलाई जबरजस्ती करणी (बलात्कार) गरेको रुपन्देहीका प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेलले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए । बलात्कृत नाबालिकाको घर धादिङ हो । उनी आफ्नो मामा घर धमिरातालमा बसेर कक्षा ३ मा अध्ययन गर्थिन् । पक्राउ परेका पुन बालिकाको मामाको साथी रहेको बताइएको छ । राति करिब ११ बजे नबालिकाको सुतिरहेको अवस्थामा घरभित्र पसेर उनले नबालिकालाई जबरजस्ती करण्ी गरेको गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक जीवराज ढुंगानाले बताए । पक्राउ परेका पुनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments