Incident Reports

अज्ञात पक्षबाट एक युवतीको हत्या

2018-08-24

Lumbini, Kapilbastu, Bijayanagar, Ward 5

विजयनगर गाउँपालिका–५ कटुवा की २० वर्षीया छन्नु कोरीको शव भदौ ८ गते हत्या गरी फलिएको अवस्थामा नेपाल भारत सिमा क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले मृत अवस्थामा भारतीय सिमा क्षेत्रमा शव देखेपछि इलाका प्रहरी कार्यालय गणेशपुरमा खबर गरेका थिए । प्रहरीले खबर पाए लगत्तै घटनास्थलमा पुगी मृतकको सनाखत गरेर बहादुर गन्जस्थित शिवराज अस्पतालमा पोष्टमाटर्म गरी शव आफन्तलाई बुझाएको जनाएको छ । तर, उनको हत्या कसले, किन र कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी रवि रावलले जानकारी दिएका छन् । तर उक्त घटनाको अवस्था हेर्दा बलत्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments