Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-08-20

Madhes, Saptari, Rajbiraj

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई भदौ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय कडरबोनामा भदौ ५ गते उजुरी दिएपछि अराोपितलाई गिरफ्तार गरी उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ । छिमेकीको घरको ट्युवेलमा भदौ ४ गते राति साढे सात बजे पानी लिन गएकी बालिकालाई आरोपितले नियन्त्रणमा लिई हातपात गरी यौन दुर्व्यवहार गरेको पीडितले बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान नपा–३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा भदौ ५ गते गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments