Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-08-23

Madhes, Siraha, Lahan

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा भदौ ८ गते उजुरी दिएको छ । पीडित पक्षका अनुसार पीडित महिलालाई २४ वर्षीय देवरले भदौ ७ गते बलात्कार गरेका थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ ८ गते गरिएको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारीका इन्स्पेक्टर रवीभुषण यादवका अनुसार आरोपित फरार रहेकोले खोजतलास भइरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments