Incident Reports

शरीर बन्धक गरी बलात्कार गरेको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-08-24

Gandaki, Nawalparasi West, Palhi Nandan

१६ वर्षीया बालिकालाई शरीर बन्धक गरी बलात्कार गरेको आरोपमा पीडित पक्षले नवलपरासी जिल्ला पालीनन्दन गाउँपालिका–४ का २१ वर्षीय बर्खु भन्ने सन्दिप पासी, सोही ठाउँका ४५ वर्षीय नरेश पासी र ४० वर्षीय सङ्गिता पासीविरूद्ध भदौ ८ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०७४ चैत २८ गते अपहरण गरी भारत लगेर कोठामा बन्धक बनाई बलात्कार गरेको भनी पीडित बालिकाले भदौ ८ गते जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ८ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ । आरोपितहरू फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments