Incident Reports

चोरिएको सात महिने शिशुको शव खेतमा भेटियो (Updated)

2018-08-27

Madhes, Mahottari, Aurahi

महोत्तरीको औरही नगरपालिका-१ की ८ महिने शिशुलाई अपहरण पश्चात बलात्कार गरी हत्या गरेका आभियुक्त २ महिनापछी प्रहरीको फन्दामा परेका छन् ।पक्राउ पर्नेमा बालिका खेलाउन लाग्छु भनि अपहरण गर्ने महोत्तरी भंगाहा नगरपालिका-६ जमुनियाका २५ वर्षिया भारत साह रहेका छन् ।अभियुक्त साहलाई सप्तरी र सुनसरीको सीमा सप्तकोसी पूलबाट प्रहरीले चेक जांचको क्रममा पक्राउ गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Bara

0 Comments