Incident Reports

Complaint lodged against teenager on rape charge

2018-08-23

Lumbini, Bardiya, Badhaiyatal

Family members of a 6-year-old minor girl lodged a complaint against 14-year-old boy at Area Police Office Mainapokhari on Tuesday accusing the teenager of raping the minor girl. The minor girl's family stated that the teenager raped the minor girl on August 23. The victim revealed about the incident to her parents after she complained of uncomfort. The victim's family also said that, when they reporte the incident to the victim's school, the school management requested them not to make the incident public. ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकविरूद्ध पीडित पक्षले भदौ १२ गते इलाका प्रहरी कार्यालय मैनापोखरमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले भदौ ७ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ बालिकाले बताइन् । पीडित बालिकालाई असहज भएपछि अभिभावकले सोधपुछ गर्दा घटनाका बारेमा बताएकी थिइन् । घटनाबारे बिद्यालयमा जानकारी गराएपनि बाहिर नल्याउन विद्यालय व्यवस्थापनले आग्रह गरेको अभिभावकले जानकारी दिए । पीडित पक्षले इलाका प्रहरी कार्यालय मैनापोखरमा जानकारी दिएपछि भदौ ११ गते पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल गुलरियामा गरिएको छ । आरोपितलाई प्रहरीले भदौ १२ गते गिरफ्तार गरी जिल्ला अदालतको आदेशमा बोलाएको समयमा उपस्थित गराउने गरी अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय मैनापोखरका इन्स्पेक्टर गणेश महताले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments