Incident Reports

बालिका बलात्कारका आरोपित बालकविरूद्ध प्रहरीमा उजुरी

2018-08-23

Lumbini, Bardiya, Badhaiyatal

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकविरूद्ध पीडित पक्षले भदौ १२ गते इलाका प्रहरी कार्यालय मैनापोखरमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले भदौ ७ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ बालिकाले बताइन् । पीडित बालिकालाई असहज भएपछि अभिभावकले सोधपुछ गर्दा घटनाका बारेमा बताएकी थिइन् । घटनाबारे बिद्यालयमा जानकारी गराएपनि बाहिर नल्याउन विद्यालय व्यवस्थापनले आग्रह गरेको अभिभावकले जानकारी दिए । पीडित पक्षले इलाका प्रहरी कार्यालय मैनापोखरमा जानकारी दिएपछि भदौ ११ गते पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल गुलरियामा गरिएको छ । आरोपितलाई प्रहरीले भदौ १२ गते गिरफ्तार गरी जिल्ला अदालतको आदेशमा बोलाएको समयमा उपस्थित गराउने गरी अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय मैनापोखरका इन्स्पेक्टर गणेश महताले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments