Incident Reports

Teacher at large after raping his student

2018-08-27

Province 1, Udayapur, Triyuga

A 12-year-old girl from Triyuga municipality has filed a complaint against her 40-year-old teacher on a charge of attempt to rape. 40-year-old Birendra Basnet, teacher of Rashtriya Higher Secondary School tried to raped his student by calling her outside the house on Thursday. He ran away after the girl defends herself, said the victim relative. आफै कार्यरत विद्यालयको विद्यार्थीलाई बलात्कार गरी एक शिक्षक फरार भएका छन् । त्रियुगा नगरपालिका–४ बगा हा बस्ने ४० वर्षका वीरेन्द्र बस्नेतले आफूलाई जबरजस्ती करणी गरेको भन्दै शुक्रवार जिल्ला प्रहरी कार्यालय उदयपुरमा १२ वर्षीया बालिकाले उजुरी दिएकी छन् । सुतिरहेको समयमा घर बाहिर बोलाएर आफूलाई जबरजस्ती करणी गरेको भन्दै उनले शिक्षक विरुद्ध प्रहरीमा उजुरी दिएको प्रहरीले जनाएको छ । उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईका अनुसार शिक्षक बस्नेत विरुद्ध जबरजस्ती करणी गरेको उजुरी परेको हो । अभियुक्त बस्नेत त्रियुगा नगरपालिका– ४ बगा हा स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक हुन् । ‘सुतिरहेको समय एक छिन तिमीसँग काम छ भन्दै बाहिर बोलाए’ प्रहरीमा दिएको उजुरीमा भनिएको छ ‘बाहिर निस्केपछि विभिन्न बहाना बनाएर घरको पछाडि एकान्तमा जबरजस्ती ग¥यो’ । सोही क्रममा बालिकाले प्रतिकार गर्न थालेपछि बस्नेत भागेको पीडितका आफन्तहरूले बताएका छन् । अहिले घटनापछि फरार रहेका बस्नेतको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments