Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2018-08-29

Province 1, Panchthar, Falelung

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भदौ १५ गते फालेलुङ गाउँपालिका–८ का ४६ वर्षीय पदमसुन्दर केरुङविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलाले भदौ १४ गते दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका सई विष्णु खड्काले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा तथा उपचार गरिएको छ । पीडित महिलालाई ओपितले भदौ १३ गते बलात्कार गरेकाले कानुनी कारबाहीका लागि उजुरी दिएको पीडितले बताइन् । आरोपितले भने आफूलाई फसाउन मात्र पीडितले आरोप लगाएको प्रतिक्रिया दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC , Local Newspaper - Panchthar

0 Comments