Incident Reports

बलात्कार घटनाका आरोपित प्रहरीद्वारा पक्राउ

2018-08-27

Province 1, Panchthar, Falelung, Ward 5

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फालेलुङ गाउँपालिका–५ का ३० वर्षीय सुमन भन्ने विक्रम राईलाई भदौ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ १२ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको सो कार्यालयका सई विष्णु खड्काले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १२ गते जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Panchthar

0 Comments