Incident Reports

प्रदेशमन्त्री आफैं सरकारी कार्यालयमा धर्ना बसे

2018-09-02

Madhes, Dhanusha, Janakpur

प्रदेश सरकारले दिएको सार्वजनिक विदा अवज्ञा गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव आफैं राष्ट्र बैंकको जनकपुर कार्यालयमा धर्ना बसेका छन् । मन्त्रीसहितको टोली कार्यालयको मुलगेटमा धर्ना बसेका हुन् । प्रदेश सरकारले आज आइतबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक विदा दिएको छ । तर, संघीय सरकार मातहतका कार्यालयहरु खुलेका छन् । प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै अन्तरिम मामिलामन्त्री यादवले नै राष्ट्र बैंकको जनकपुर कार्यालयको मुलगेटमा ताला लगाएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments