Incident Reports

बालिका बलात्कार : छिमेकी नै बैरी निस्केपछि

2018-08-29

Sudurpashchim, Kailali, Ghodaghodi

(PR) प्रहरीले बालिका बलात्कार आरोपितलाई सार्वजनिक गरेको छ। सोमबार कैलालीको घोडाघोडी नगरपालिका-६ बछुरियाका हर्कबहादुर कुँवरलाई कैलाली प्रहरीले सार्वजनिक गरेको हो । उनी आइतबार लम्की चुहा नगरपालिका-१० बाट पक्राउ परेका थिए।प्रहरीले उनलाई सोही स्थानकी १४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा प्रकाउ गरेको थियो। भदौ १३ गते राति घरमा कोही नभएको मौका छोपेर छिमेकीसमेत रहेका कुँवरले बालिकाकै सलले मुख र हात बाँधेर बलात्कार गरेको प्रहरीले जनाएको छ। 'आफन्तले प्रहरीमा उजुरी दिने वित्तिकै प्रहरीलाई परिचालन गरिएको थियो', जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले भने, 'प्रहरीमा खबर गरेको दुई दिनभित्र नै पक्राउ गरिएको हो।' उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ 'ख'बमोजिम १४ वर्षदेखि १६ वर्षसम्म कैद दफा २२८ बमोजिम मानसिव क्षतिपूर्तिको सजाए हुने प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments