Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-08-27

Madhes, Siraha, Mirchaiya, Ward 6

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मिर्चैया नपा–६ का २२ वर्षीय रितेश साहलाई भदौ १८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपित रितेशसँगै अन्य दुईजनाले भदौ ११ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय मिर्चैयामा भदौ १८ गते उजुरी दिएकी थिइन् । आरोपितहरूले बलात्कार गरी भिडियो, फोटो खिचेर कसैलाई भने ज्यान मार्ने धम्की दिएकाले डरले समयमा उजुरी दिन नसकेको बताइन् । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ १८ गते गरिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र शाहका अनुसार घटनाको जानकारी हुनासाथ आरोपित रितेशलाई गिरफ्तार गरेको र अन्य दुई जना आरोपितहरू सोही ठाउँका २२ वर्षीय नविन साह र २१ वर्षीय विजय साह फरार रहेकाले खोजतलास जारी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media , Local Newspaper - Dhanusha

0 Comments