Incident Reports

महिला हिंसा अन्त्यका लागि गौरमा प्रदर्शन

2018-08-30

Madhes, Rautahat, Gaur

महिला हिंसा बढ्दै गएको भन्दै त्यसको विरोधमा रौतहटको गौरमा विरोध प्रदर्शन भएको छ । सरकारलाई महिला हिंसा विरुद्ध सशक्त हुन दवाब स्वरूप बिहिबार सांकेतिक रूपमा विरोध गरिएको गौर नगरपालिकाकि मेयर किरण ठाकुरले बताइन ।बलात्कारीलाई कडा र छिटो कारवाही गर्नुपर्ने समेत उपमेयर किरण कुमारी ठाकुरले माग गरिन् ।सो प्रदर्शन आरडीसी नेपालले आयोजना गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments